भर्खरै: नेपाल सरकारले परीक्षण चरणका रूपमा जेठदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कार्यालय समय बिहान ९:३० देखि बेलुका ५:३० सम्म सारिनेछ। 😲

SATYAM ROY



भर्खरै: नेपाल सरकारले परीक्षण चरणका रूपमा जेठदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कार्यालय समय बिहान ९:३० देखि बेलुका ५:३० सम्म सारिनेछ। 😲
वैशाख १५ गतेदेखि लागू हुने गरी कार्यालय समय बिहान ९ः३० देखि बेलुका ५ः३० बजेसम्म कायम राख्ने निर्णय गरिएको छ । मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार साताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिइनेछ ।

यसअघि अर्थ मन्त्रालयले इन्धन खपत घटाउन आइतबार सार्वजनिक बिदा दिन मन्त्रिपरिषद्लाई आग्रह गर्दै मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेको थियो ।

Comments

Popular posts from this blog

HAPPY BIRTHDAY TIM BERNER LEE

TOP 5 PLACES TO VISIT IN NEPAL.

WHO IS DRS GAMING - EXPLAIN IN DETAIL