नेपाल सरकारले राजपत्र प्रकाशित गर्दै निम्न विलासी उपभोग्य सामान असार मसान्तसम्म नेपाल भित्र्याउन पुर्ण रोक लगाएको छ।

SATYAM ROY

Big news: नेपाल सरकारले राजपत्र प्रकाशित गर्दै निम्न विलासी उपभोग्य सामान असार मसान्तसम्म नेपाल भित्र्याउन पुर्ण रोक लगाएको छ।


१. कुरमुरे, कुरकुरे, लेज र यस्तै उत्पादनहरु

२. सबै प्रकारका तयारी मदिराहरु

३. चुरोट तथा सुर्तीजन्य वस्तु

४. हिरा

५. मोबाइल सेट ($६०० माथिका)

६. रङ्गीन टेलिभिजन (३२" भन्दा माथीका)

७. जिप, कार, भ्यानहरु (एम्बुलेन्स र शवबहान बाहेक)

८. मोटरसाइकल २५० सि.सि. माथीका

९. सबै प्रकारका खेलौनाहरु

१०. खेल्ने तास


P.S. कूटनीतिक नियोगले आफ्नै प्रयोजनका लागि र २०७९ वैशाख १३ गतेअघि बैंकिङ माध्यमबाट निर्यात प्रक्रिया पूरा गरेकाहरुको हकमा भने यो बन्देज लागु हुने छैन।

Comments

Popular posts from this blog

WHO IS DRS GAMING - EXPLAIN IN DETAIL

A VERY GOOD INSPIRATION BOY FROM NEPAL AKA MRB VLOG.

15 lesson I have learned from 15 years of my life (you need to know)