एएफसी एसियन कप छनोटको तेस्रो चरणका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण चलिरहेको छ ।

SATYAM ROY


एएफसी एसियन कप छनोटको तेस्रो चरणका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण चलिरहेको छ ।

दशरथ रंगशालामा शुक्रबारदेखि खेलाडीहरूले प्रशिक्ष लिइरहेका छन् । एन्फाले बन्द प्रशिक्षणमा बोलाएका २५ जना खेलाडीले दशरथ रंगशालामा प्रशिक्षण सुरु गरेका हुन् ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका अनुसार दुई महिनाको तयारी र तीन/चारवटा मैत्रीपूर्ण फुटबलको तयारी भएको बताएका छन् ।

झण्डै दुई महिनाको तयारीपछि नेपालले जुन दोस्रो साता कुवेतमा जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्नेछ । नेपालले पहिलोपल्ट एसियन कप छनोटको तेस्रो चरण खेल्न लागेको हो ।

Satyam brand

बन्द प्रशिक्षणमा किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुश घलान, विकास खवास, विमल घर्तीमगर, विशाल राई, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपर्कोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरज ज्यू ठकुरी, तेज तामाङ रहेका xan

         



Comments

Popular posts from this blog

WHO IS DRS GAMING - EXPLAIN IN DETAIL

15 lesson I have learned from 15 years of my life (you need to know)

A VERY GOOD INSPIRATION BOY FROM NEPAL AKA MRB VLOG.