"नेपाल आयल निगम (NOC) द्वारा डिजल र किरोसिनको हालको मूल्यमा कटौती"

SATYAM ROY

नेपाल आयल निगम लि (NOC) द्वारा डिजल र किरोसिनको हालको मूल्यमा कटौती"


काठमाण्डौं: नेपाल आयल निगम ले (नटेल) डिजल र किरोसिनको मूल्य लिटर प्रति १० रुपैयाँमा कटौती गरेको छ।


NOC को निदेशक मन्डलको बैठकले डिजल र किरोसिनको मूल्यमा कटौती गर्ने निर्णय गरेको छ।

कटौती गरिएको मूल्यमा डिजल र किरोसिनको प्रति लिटर रुपैयाँ १५५ हुनेछ।

अघिको बजारमा डिजल र किरोसिनलाई प्रति लिटर १६५ रुपैयाँमा बेचिएको थियो।

पेट्रोल, उड्डयन ईन्धन र खाना पकाउने ग्यासको मुल्य अपरिवर्तित रहेको छ।

Comments

Popular posts from this blog

WHO IS DRS GAMING - EXPLAIN IN DETAIL

A VERY GOOD INSPIRATION BOY FROM NEPAL AKA MRB VLOG.

15 lesson I have learned from 15 years of my life (you need to know)